नियम १४
बढुवा गर्ने अधिकारी
बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछः–
(क) महासेनानी देखि उपरथीसम्म –नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म –प्रधान सेनापति
(ग) सुवेदार –सेना प्राड विवाक ।